कक्षा १२ - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कुन एकाइबाट कसरी के पढ्ने? परीक्षाका लागि एकदमै महत्त्वपूर्ण विषयवस्तु ।
Group 1 - एकाइ १, २, ३ ( जीवनोपयोगी शिक्षाको अवधारणा, अनुसन्धान, सिप)
एकाइ १
- सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अर्थ, महत्त्व र अन्तरसम्बन्ध
- पूर्वीय र पाश्चात्य चिन्तन परम्परा र जीवनोपयोगी शिक्षामा यी चिन्तनको उपयोगिता
- तपाईको दैनिक जीवनमा जीवनोपयोगी शिक्षाको प्रयाश र महत्त्व
एकाइ २
- बौद्धिक छोरि र यसबाट बच्ने उपाय
- अध्ययन प्रस्तावनाको भाग र र यसको नमूना
- अनुसन्धानका ING विभिन्न विधिको अध्ययन र र तथ्याङ्क विश्लेषण
- स्तम्भ चित्र, वृत्त चित्र, फ्लोचार्ट बनाउने
एकाइ ३
- जीवनोपयोगी सीपहरुको ( सिर्जनात्मक सिप, समानुभूति, संवेग व्यवस्थापन आदि) सामान्य परिचय र महत्व
- व्यवहारिक जीवनमा यस्ता सिपाहरू विकास गर्न तरिका र महत्व
- व्याख्या, विश्लेषण सम्बन्ध पुष्टि गर्ने प्रश्नहरू
Group 1 - एकाइ १, २, ३ ( जीवनोपयोगी शिक्षाको अवधारणा, अनुसन्धान, सिप)
प्रश्नको प्रकार र सम्भावित प्रश्नहरु
अति छोटो - ४ ( २ ज्ञान, १ बोध र १ प्रयोग )
- जीवन उपयोगी सिप भनेको के हो?
- कस्तो जीवनशैलीलाई स्वस्थ जीवनशैली भनिन्छ ।
- जीवनोपयोगी शिक्षाको अर्थ एक वाक्यमा लेख्नुहोस् ।
- पूर्वीय चिन्तन अन्तर्गतका कुनै दुई दुई परम्पराको नाम लेख्नुहोस
- तपाइको कुनै लेख, रचना चौरी भएमा तपाईले गर्ने कुनै दुई कार्यहरु उल्लेख गर्नुहोस् ।
- तपाईंलाई मन पर्ने एउटा विषयवस्तुको अनुसन्धान शीर्षक तयार पार्नहोस् ।
छोटो - १ (प्रयोग तथा सिप) प्रश्न न १२ अथवामा रहने छ ।
- जीवनोपयोगी सिपलाई पूर्वीय वा पाश्चात्य चिन्तन परम्पराअनुसार आफ्नो जीवनमा कसरी लागु गर्नुभएको छ? उदाहरण प्रस्तुत गर्नुहोस् ।
अथवा
लेखन कार्यमा सलग्न रहने आफ्ना नातेदारलाई अरूका लेख रचना प्रयोग गर्दा कुन कुन नैतिक पक्षहरूमा ध्यान दिन सल्लाह दिनुहुन्छ कुनै पाँचओटा ध्यान दिनुपर्ने पक्षहरू उल्लेख गर्नुहोस् ।
- तपाईले आफ्नो जाति, समुदाय अन्तर्गत सामाजिक संरचना अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ भने सोको लागि प्रस्तावनाको आवरण पृष्ठ तयार पार्नुहोस् ।
अथवा
सामाजिक समस्या सम्वन्धी कुनै शीर्षक तयार पारी मी शीर्षक अनागत गरिने अनुसन्धानको कुनै चार उद्देश्यहरु प्रस्तुत गर्नुहोस् ।
लामो - १ (उच्च दक्षता) एकाइ १ बाट सोध्दैन ।
- समालोचनात्मक चिन्तन र सिर्जनात्मक चिन्तनबिचको अन्तरसम्वन्धविश्लेषण गर्नुहोस् ।
- आत्मत्रलोचना र स्वरुपान्तरले व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छ । बस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस ।
Group 2 - एकाइ ४, ५, ६, ७ (र्शन, भूगोल, इतिहास र सामाजिक पहिचान)
एकाइ ४
- वर्तमान विश्वको विशेषता र विविधता
- दर्शन र यसको उपयोगिता
- सामाजिक अन्तर निर्भरता र सम्बन्धको महत्त्व
एकाइ ५
- सात ओटा प्रदेशको मुख्यतः सामाजिक सांस्कृतिक र आर्थिक अवस्था सँगसँगै विकासका चुनौती र अवसर
- अन्तरप्रादेशिक सम्बन्धको सामाजिक सांस्कृतिक, आर्थिक र राजनीतिक आयाम
- विपद् र विपद्ध न्यूनीकरणका विभिन्न उपाय र स्थानीय सरकारको भूमिका
- GPS, GIS, र Remote Sensing को उपयोगिता
एकाइ ६
- मध्यकालीन नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्था
- लिच्छवि शासन (स्वर्ण युग) काल र ससाना राज्यको उदय र अवसान
- आधुनिक काल :-
- नेपाल एकीकरणको सामान्य जानकारी
- एकीकरणपछिको राजनीतिक अवस्था
- राणा शासनको उदय काम र अन्त्य
- २००७ सालको क्रान्ति पञ्चायती व्यवस्था,
- २०४६ सालको प्रथम जनआन्दोलन र २०६३ सालको दोस्रो जनआन्दोलन /
- महत्त्वपूर्ण घटना र मिति (समय रेखा)
एकाइ ७
- वर्गीय, लैङ्गिक, धार्मिक र क्षेत्रीय विभेदको अन्त्य र समावेशीकरण, अपाङ्गता
- समतामूलक समाज र यसको निर्माण
Group 2 - एकाइ ४, ५, ६, ७ (दर्शन, भूगोल, इतिहास र सामाजिक पहिचान) प्रश्नको प्रकार र सम्भावित
अति छोटो २ (१ ज्ञान र १ प्रयोग)
- नेपालको इतिहासमा अगुवर्माले गरेका दुई मुधार कार्यहरू के के थिए
- तपाईँको कलामा १५ जना छात्रा र १२ जना छात्र छन् । चक्र चित्रमा प्रस्तुत गर्नका लागि यो तथ्याङ्कलाई डिग्रीमा परिवर्तन गर्नुहोस् ।
- नेपाल सम्बत् कहिलेदेखि सुरुवात भयो विग मा लेख्नुहोस ।
- तपाईको विद्यालयमा कुनै दृष्टि विहीन साची छन् । तपाई उहाँलाई कसरी सहयोग पुयाउनु सक्नुहुन्छ । कुनै दुई बुँदा लेख्नुहोस् ।
छोटो - ४ (१ ज्ञान, १ बोध, १ प्रयोग र १ उच्च)
- बर्तमान विश्व विविधतायुक्त छ भन्ने आधारहरू बुँदागत रूपमा लेख्नुहोस् ।
- अन्तरप्रादेशिक सम्बन्धको सामाजिक तथा सांस्कृतिक आयामको व्याख्या गर्नुहोस ।
- पल्वायतकालीन कालखण्डमा राजनीतिक दलका कार्यकर्ताहरू माथि भएका मानव अधिकार हननसँग सम्बन्ध विषय समेट्ने गरी समुदायका राजनीतिज्ञलाइ सोध्ने कुनै पांचओटा प्रश्न तयार पार्नुहोस् ।
- समतामूलक समाज निर्माणमा मुख्य चुनौती र तिनको समाधानको उपायको चर्चा गर्नुहोस् ।
- नेपालमा सामाजिक रुपान्तरणका लागि भइरहेका कुनै पांच प्रयागहरु स्पष्ट पार्नुहोस् ।
- तपाईको क्षेत्रमा वाकी, पहिरो जस्तो विपद् आएमा उद्धार एवं सुरक्षित कार्य गर्न जनसहभागिताका लागि के गर्नु हुन्छ ? कार्य सुचि तयार पार्नुहोस् ।
- वि. सं. २००७ देखि २०१७ सम्मको अवधिलाई संक्रमणकालीन अवधि मानिन्छ किन विश्लेषण गर्नुहोस् ।
- सामाजिक समावेशीकरणका सकारात्मक प्रभाव उल्लेख गर्नुस् ।
लामो - १ (बोध) प्रश्न न २१ अथवामा रहने छ ।
- नेपालका सातओटै प्रदेशमा विकासका लागि कस्ता भौगोलिक अवसरहरू छन् । तिनको उपयोग कसरी गर्न सकिन्छ । आफ्नो बिचार प्रस्तुत गर्नुहोस् ।
अथवा
वि. सं २००७ सालको क्रान्ति र त्यसपछि देशमा उत्पन्न अवस्थाका कारण के थिए त्यस्तो अवस्था आउन नदिन के के गर्न सकिन्थ्यो आफ्नो विचार प्रस्तुत गर्नुहोस्
- प्रादेशिक अन्तरसम्वन्धका आयामहरु पुष्ट पार्नुहोस् ।
अथवा
सूचना प्रविधिको कारणले तपाई हाथी जीवन समाजमा कस्ता अनुकूल वा प्रतिकूल परिवर्तन ल्याएका छन । उदाहरण सहित वर्णन गर्नुहोस् ।
Group 3 - एकाइ ८,९,१०,११ ( संविधान, सहरीकरण, अर्थतन्त्र र शिक्षा )
एकाइ ८
- तीन तहका सरकारको गठन प्रक्रिया र काम कर्तव्य
- मुलकी संहिता र यसका प्रावधानहरू
- सुचनाको हक, सदाचार र यसको महत्व ING
- नगरिक / किशोर किशोरीको कर्तव्य र अधिकार
एकाइ ९
- नेपालमा सहरीकरणको मापदण्ड, अवसर र चुनौती
- सुरक्षित आप्रवासन
- बसाइँसराइ र यसको प्रभाव
एकाइ - १०
- नेपाल भारत नेपाल चीन र अन्तर्राष्ट्रिय सम्बन्ध (SAARC, WTO, SAFTA, BIMSTEC)
- नेपालको वैदेशिक व्यापार र रोजगार
- गरिबी चक्र र गरिबी निवारण
एकाइ - ११
- शिक्षा, मानव संसाधन र रोजगारको सम्बन्ध
- शिक्षामा समावेशिता र सहभागिता
- शिक्षाको प्रभाव
Group 3 - एकाइ ८,९,१०,११ ( संविधान, सहरीकरण, अर्थतन्त्र र शिक्षा) प्रश्नको प्रकार र सम्भावित प्रश्नहरु
अति छोटो - ५ (२ ज्ञान, १ बोध, १ उच्च र १ प्रयोग)
- नागरिकले पालना गर्नुपर्ने कुनै दुई कर्तव्य लेख्नुहोस् ।
- व्यापार घाटा भनेको के हो एक वाक्यमा लेख्नुहोस् ।
- शिक्षाले तपाइँको समुदावको रोजगारीमा पाने कुनै एक प्रभाव उल्लेख गर्नुहोस ।
- कुनै पनि सहरले सहरीकरणको मापदण्ड लागु नगनाले हुने कुनै असर सम्बन्धमा सो नगरपालिकाका प्रमुखलाई तपाई के सुझाव दिनुहुन्छ । कुनै एक सुझाव लेख्नुहोस् ।
- बसाइसराइ अवसर हो कि चुनौती तर्कसहित आफ्ना धारणा लेख्नुहोस् ।
- नेपालमा सूचनाको हकको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय सूचना आयोगका प्रमुख बायुक्तलाई सोप्न सकिने दुईवटा प्रश्नावलीको नमूना तयार पार्नुहोस् ।
- शहरीकरणका नै दुईवटा आयामहरु प्रस्तुत गर्नुहोस् ।
- आर्थिक विकासँ र आर्थिक वृद्धिविचको एक भिन्नता लेख्नुहोस् ।
- तपाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुनु भयो भने देशको व्यापार घाटा न्यूनीकरण गर्न तपाईले अपनाउने दुई उपाय लेख्नुहोस् ।
- समावेशी शिक्षको अर्थ एक वाक्यमा प्रष्ट पार्नुहोस् ।
छोटो - ३ (१ ज्ञान, १ बोध, र १ उच्च) प्रश्न न १९ अथवा मा रहने छ
- सूचनाको हक भनेको के हो लोकतान्त्रिक प्रणालीमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
- नेपालको शिक्षा क्षेत्रमा समावेशीकरणका सन्दर्भमा देखिएका चुनौतीहरू उल्लेख गर्नुहोस् ।
- नेपाल भारतबिचको आर्थिक सहयोग र सम्बन्धको समीक्षा गर्नुहोस् ।
"अव्यवस्थित सहरीकरण विकासको चुनौती हो । यस भनाइलाई पुष्टि गर्नुहोस्।
- तपाई किशोर वा किशोरीको रुपमा आफनो पारिवारमा पालना गर्नु पर्ने कुने पचिवटा कर्तव्यहरु ओटकरीमा वर्णन गर्नुहोस् ।
- बसाईसराईवाट पर्ने बातावरणीय चुनौतिहरु विश्लेषण गर्नुहोस्
- शैक्षिक विकासले सामाजिक रुपान्तरणया सधाउँछ। उदाहरणासहित पाँच बुँदामा स्पष्ट पार्नुहोस ।
अथवा
शिक्षाको क्षेत्रमा समुदायले कस्ता कुराहरुमा सहभागिता जनाउने गरेका छन उदाहरण सहित स्पष्ट पार्नुहोस् ।
लामो १ (प्रयोग तथा सिप)
- नेपालका हिमाली जिल्ला र ग्रामीण बस्तीचाट बसाइँसराइ गरेर सहरतर्फ जाने मानिसको सङ्ख्या प्रतिवर्ष बढिरहेको छ । मानों तपाई तीव्र बसाईसराड हुने कुनै एक गाउँपालिकाकी अध्यक्ष हुनुभएको भए आफ्नो गाउँपालिकाबाट बसाई सरेर बाहिरिने क्रम रौक्नका लागि के कस्ता रणनीति अवलम्बन गर्नुहुन्थ्यो उल्लेख गर्नुहोस् ।
- गरिबी निवारणको लागि अवलम्बन गर्नुचरण आयोगमा पेस गर्ने योजनाको बांचा तयार पार्नुहोस्। कार्यकमर अपेक्षित उपलब्धि समेटी राष्ट्रिय योजना तयार पार्नुहोस ।